मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघिदेखि बैठक जारी छ। मन्त्रिपरिषद्को यो बैठक हरेक साता बस्ने नियमित बैठक हो। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। प्रकाशित: जेठ २४, २०८१ बिहिबार १७:२ 75 Shares
प्रतिक्रिया