ad ad

राजनीति


एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला चयन

एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला चयन

नेपालखबर
चैत २५, २०८० आइतबार ९:५, साेलुखुम्बु

नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित भएका छन्।

शनिबार सम्पन्न एमाले सोखुको अधिवेशनले बास्तोलालाई अध्यक्ष चयन गरेको हो। 

समितिको उपाध्यक्षमा आसकुमार राई, सचिवमा कल्पना राई, उपसचिवमा मिङमारछिरी शेर्पा र मोहनकुमारी कार्की निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .