राजनीति


सुनकोसी पुगेका प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यक्रममा सहभागी

सुनकोसी पुगेका प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यक्रममा सहभागी

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १०:५९, काठमाडौँ

सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन सिन्धुली गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यक्रममा पनि सहभागी भएका छन्।

माओवादी केन्द्र सुनकोसी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रममा उनी सहभागी भएका हुन्। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रचण्डले पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा आफ्ना धारणा राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .