राजनीति


स्याङ्जा–२ मा पद्मा अर्यालभन्दा २२ सय मतले धनराज गुरुङ अघि

स्याङ्जा–२ मा पद्मा अर्यालभन्दा २२ सय मतले धनराज गुरुङ अघि

नेपालखबर
मंसिर १७, २०७९ शनिबार ७:२३, काठमाडौँ

स्याङ्जा निर्वाचन क्षेत्र २ मतगणना  जारी छ। 

पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन्। उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पार्दै अग्रता कायम राखेका हुन्। 

कांग्रेसका गुरुङले २२ हजार ४८० मत र  एमालेकी अर्यालको २० हजार २६७  मत पाएको निर्वाचन आयोगले जनाएको छ। 

यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .