समाज


२२ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

२२ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपालखबर
बैशाख ३०, २०८० शनिबार ७:१३, काठमाडौँ

नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रबार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो। 

बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा डीएसपी गौतमकुमार केसी छन्। त्यसपछि क्रमशः डीएसपीहरू बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की र गोविन्द पुरी छन्। 

बाँकी तलको सूचीमा हेर्नुहोस्-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .