समाज


न्याम्सको निमित्त उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत

न्याम्सको निमित्त उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत

नेपालखबर
जेठ ३, २०८० बुधबार १७:२५, काठमाडौँ

 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनससंख्या मन्त्री तथा न्याम्सका सह-कुलपति मोहनबहादुर बस्नेतले अर्को व्यवस्था नभएसम्म डा. बस्नेतलाई उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

डा. बस्नेत यसअघि दुईउ पटक  वीर अस्पतालका  निर्देशक भइसकेका हुन। 

न्याम्समा उपकुलपति नियुक्त नहुँदा चिकित्सकले लामो समयदेखि तलव भत्ता लगायतका सेवा पाउन सकेका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .