समाज


डेंगी रोक्न सरकारले लामखुट्टेका लार्भा नष्ट अभियान चलाउने

डेंगी रोक्न सरकारले लामखुट्टेका लार्भा नष्ट अभियान चलाउने

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार १८:१७, काठमाडौँ

सरकारले डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।

आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि पूर्व मनसुन, मनसुन र मनसुनपश्चात् डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिने बताए।

 डेंगी, औँलो, कालाजार र हात्तीपाइले लगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न आवश्यक रकम विनियोजन गरेको उनले बतए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .