ad ad

समाज


घलेको एमआईटी ग्रुपले पनि भूकम्पपीडितलाई सघाउने

घलेको एमआईटी ग्रुपले पनि भूकम्पपीडितलाई सघाउने

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १६:४७, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले संस्थापक अध्यक्ष रहेको एमआईटी ग्रुप फाउन्डेसनले पनि भूकम्पपीडितलाई सघाउने भएको छ।

फाउन्डेसनका तर्फबाट अध्यक्ष घलेले एक विज्ञप्ति जारी गरी स्थानीय आवश्यकताका आधारमा सहयोग गर्ने घोषणा गरेका हुन्।

फाउन्डेसनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आकलन गर्ने र त्यसपछि मात्र बढी प्रभावकारी हुने किसिमको राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाएको छ।

जाजरकोट भूकम्प अपडेटः १४३ जनाको शव संकलन

साथै, फाउन्डेसनले यस विपदको घडीमा सहयोग, सहकार्य र समन्वयका लागि सबै पक्षसँग अनुरोध पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .