समाज


यस्तो छ सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिका (पूर्णपाठ)

यस्तो छ सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिका (पूर्णपाठ)

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०८० सोमबार १०:३३, काठमाडौँ

सरकारले बनाएको ‘सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ को पूर्णपाठ सार्वजनिक भएको छ।

परिमार्जनसहित मन्त्रिपरिषद्बाट स्वीकृत निर्देशिकाको पूर्णपाठ सार्वजनिक गरिएको हो।  

१५ मुख्य बुँदामा प्रकाशित निर्देशिका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जालका प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न ल्याइएको सरकारले जनाएको छ। 

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको सरकारले उल्लेख गरेको छ। 

के के व्यवस्था छन् त निर्देशिकामा?

हेर्नुहोस् निर्देशिकाको पूर्णपाठ


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .