समाज


सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्प

नेपालखबर
पुस १९, २०८० बिहिबार ११:२१, काठमाडौँ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो। 

यसअघि गत आइतबार राति पनि सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .