समाज


असंलग्न राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री (तस्बिरहरू)

असंलग्न राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री (तस्बिरहरू)

नेपालखबर
माघ ५, २०८० शुक्रबार १४:१९, काठमाडौँ

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।

प्रचण्ड नेतृत्वमा परराष्ट्रमन्त्री एनपी साउदसहितको टोलीले यो सम्मेलनमा भाग लिँदैछ। सम्मेलनमा अन्य देशबाट विभागीय मन्त्रीहरूले भाग लिँदा नेपालबाट प्रधानमन्त्री नै पुगेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले युगाण्डाको कम्पालामा भइरहेको नामको सम्मेलनलाई शुक्रबार नै सम्बोधन गर्ने कार्यतालिका छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .