प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका-१ स्थित सामुदायिक वनमा सुकाएर राखेको ६ हजार बोट गाँजा जलाएर नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी निरीक्षकको टोलीले स्थानीय टुँडिखेल सामुदायिक वनमा काटेर सुकाइराखेको अवस्थामा ६ हजार बोट गाँजा नष्ट गरेको हो।
बागमती प्रदेशका सिन्धुली, धादिङ र चितवनसहितका जिल्लामा बाक्लो मात्रामा गाँजा खेती हुने गरेको छ।
9
Shares
प्रतिक्रिया