ad ad

समाज


बिहीबार देशभर सार्वजनिक बिदा

बिहीबार देशभर सार्वजनिक बिदा

नेपालखबर
चैत २८, २०८० बुधबार १३:२९, काठमाडौँ

सरकारले भोलि (चैत २९ गते) ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। 

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले बुधबार सूचना जारी गर्दै भोलि (बिहीबार) इस्लामा धर्माबलम्बीहरुले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्। 

सरकारले गएको २ चैत २०७९ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा पनि भोलि दिने बिदा उल्लेख छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .