ad ad

समाज


ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले ल्यायो दशैँ तिहार स्पेसल होलबडी चेकअप प्याकेज, ५५ बढी स्वास्थ्य परीक्षण हुने

ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले ल्यायो दशैँ तिहार स्पेसल होलबडी चेकअप प्याकेज, ५५ बढी स्वास्थ्य परीक्षण हुने

नेपालखबर
असोज ८, २०८१ मंगलबार १३:२३, काठमाडौँ

थापाथलीमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकले बडादशैँ तथा तिहारको अवसरमा स्पेसल होलबडी चेकअप प्याकेज ल्याएको छ।

४ हजार ९९९ रूपैयाँ पर्ने यस होलबडी प्याकेजमा ५५ बढी स्वास्थ्य परीक्षणहरू रहेको क्लिनिकले जनाएको छ। 

यसमा कलेजो, मुटु, थाइराइड, किड्नी, कोलेस्ट्रोल, यूरिक एसिड, सीबीसी, यूरिन रूटिन, स्टुल रूटिन, स्टुल अक्लट ब्लड जाँचको साथै छाती को एक्स-रे, ईसीजी, पेटको भिडियो एक्स-रे, दन्त चेकअप र सिनियर चिकित्सकसँग परामर्श समेत रहेको जानकारी क्लिनिकका म्यानेजर जितेन्द्र कारंजितले जानकारी दिए।

यसअनुसार पहिलो २० जनालाई १ हजार रुपैयाँ अतिरिक्त छुट हुने उनले बताए। यसअनुसार पहिलो २० जनाले यो होलबडी चेकअप प्याकेज ३ हजार ९९९ रुपैयाँमा गराउन सक्नेछन्।

अफरअन्तर्गत विभिन्न परीक्षणहरू भारी छुट दर (डिस्काउन्ट रेट)मा गर्न सकिने क्लिनिकले जनाएको छ। जसमा भिटामिन डी १५ सय, भिटामिन बी १२ १२ सय, पीएसए प्रोस्टेट ८ सय, एचबीए १ सी र माइक्रो आल्बुमिन ५ सय रुपैयाँका साथै अन्य परीक्षणहरू जस्तै ईको, टीएम टिम, पी फ टी, बीएमडी, प्याप स्मेयरमा २५ प्रतिशतसम्म छुट पाउन सकिनेछ।

यो अफर कात्तिक महिनासम्म रहने क्लिनिकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .