ad ad

समाज


बाढीपहिरो: २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता

बाढीपहिरो: २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता

नेपालखबर
असोज १८, २०८१ शुक्रबार ९:३१, काठमाडौँ

केही दिनअघिको बाढीपहिरोमा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ। बाढीपहिराेमा परेर १९ जना बेपत्ता भएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएका छन्। 

प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ। बेपत्ताको खोजी र सहायता परिचालनको काम चलिरहेको उनले बताए। 

बाढीपहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .