ad ad

समाज


पछिल्लो १२ घण्टामा देशका २ ठाउँमा भयो भारी वर्षा

पछिल्लो १२ घण्टामा देशका २ ठाउँमा भयो भारी वर्षा

नेपालखबर
असोज १९, २०८१ शनिबार ११:४१, काठमाडौँ

पछिल्लो १२ घण्टामा देशका २ स्थानमा भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ११:३५ बजे अद्यावधिक गरेको वर्षा विवरणअनुसार गत २४ घण्टामा झापाको दमकमा ७७.६ र चितवनको गोविन्दवस्तीमा ५३.६ मिलिमिटर वर्षा भएको हो। मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। 

उक्त अवधिमा बाँकेको सिक्टामा ३८.६ मिलिमिटर वर्षा भएको छ भने देशका अन्य स्थानमा खासै वर्षा भएको देखिन्न (हेर्नुहोस् माथि नक्सा)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .