समाज


भीरबाट मोटरसाइकल खस्दा २८ वर्षीय युवकको मृत्यु

भीरबाट मोटरसाइकल खस्दा २८ वर्षीय युवकको मृत्यु

नेपालखबर
माघ ८, २०८० सोमबार ९:५८, पाल्पा

पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

गएराति १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टका अनुसार  मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा जिटीको मृत्यु भएको हो। 

उनको शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .