खेल


इन्दु बर्माको कप्तानीमा नेपाली महिला टोली घोषणा

इन्दु बर्माको कप्तानीमा नेपाली महिला टोली घोषणा

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १७:२०, काठमाडौँ

हङकङमा हुने चार देश सम्मिलित टी-२० आई सिरिजका लागि अलराउन्डर इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार इन्दुको कप्तानी र विन्दु रावलको उपकप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। 

यसअघि राष्ट्रिय टोलीको कप्तान रहेकी रुविना टोलीको सदस्यका रुपमा छिन्। टोलीको बन्द प्रशिक्षण भोलि शुक्रबारदेखि सुरु हुनेछ। 

नेपाली टोली :
इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .