त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो संस्करणको केपी ओली कपको फाइनल जारी छ। मछिन्द्र एफसी र न्यू रोड टिम (एनआरटी)बीच भइरहेको खेलको ८५ मिनेट पूरा हुँदा पनि गोल हुन सकेको छैन।
नेपाल युवा संघद्वारा आयोजित यो संस्करणको फाइनल खेल रोमाञ्चक भइरहेको छ।
मछिन्द्रले यसअघि पहिलो संस्करणको उपाधि जितेको थियो। मद्धिन्द्र र एनआरटी दुवै टोली उच्च लयमा देखिन्छन्।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
तस्बिर:
:
72
Shares
प्रतिक्रिया