खेल


वेस्ट इन्डिजविरुद्ध आशिफ शेखको अर्धशतक

वेस्ट इन्डिजविरुद्ध आशिफ शेखको अर्धशतक

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १५:३, काठमाडौँ

वेस्ट इन्डिजविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन्। 

आशिफले ३२ बलमा २ चौका र ५ छक्का मद्धतमा १३ औँ ओभरमो पाचौँ बलमा अर्धशतक पूरा गरे। वेष्ट इण्डिजले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरको  समाप्तीमा १ विकेटको इातिमा १ सय ८ रन बनाएर खेलिरहेको छ। 

अनिल शाह ४० रनमा नटआउट छन्। 

ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट भए। कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .