खेल


वेस्ट इन्डिजविरुद्ध अनिल शाहको अर्धशतक

वेस्ट इन्डिजविरुद्ध अनिल शाहको अर्धशतक

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १५:१५, काठमाडौँ

वेस्ट इन्डिजविरुद्ध अनिल शाहले अर्धशतक पूरा गरेका छन्। अनिलले ४२ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। 

त्यसअघि अर्का ओपनर आशिफ शेख ५१ रन बनाउँदै क्याच आउट भएका थिए। ३२ बलमा २ चौका र ५ छक्का मद्धतमा १३ औँ ओभरमो पाचौँ बलमा अर्धशतक पूरा गरे। उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट भए। 

वेस्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरको खेल जारी रहँदा २  विकेटको क्षतिमा १ सय ३१ रन बनाएर खेलिरहेको छ। 

अनिल शाह ५८ रन बनाएर आउट भए। कुशल मल्ल ११ रनमा नटआउट छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .