सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुरेन्द्र बहादुर पालले आगामी वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन्।
शनिबार मन्त्री पालले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्न सुरु गरेका हुन। प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रीत रहेर मन्त्री पालले बजेट प्रस्तुत गरिरहेका छन्।
33
Shares
प्रतिक्रिया