ad ad

कारोबार


कर्जाको माग र आपूर्तिले ब्याजदर तलमाथि हुन्छ : गभर्नर अधिकारी

कर्जाको माग र आपूर्तिले ब्याजदर तलमाथि हुन्छ : गभर्नर अधिकारी

नेपालखबर
चैत २८, २०७९ मंगलबार १५:४१, काठमाडौँ

गभर्नर महाप्रसाद अधिकारीले  कर्जाको माग र आपूर्ति (डिमान्ड र सप्लाई)ले ब्याजदर तलमाथि हुने बताएका छन्। 

राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। 

उनले बजारमा तरलता सहज भए ब्याजदर घट्ने र तरलता कसिलो हुँदा ब्याजदर बढ्ने बताए। 

‘राष्ट्र बैंकले स्प्रेड मात्रै हेर्छ’, उनले भने, ‘अहिले स्प्रेड ४.२ प्रतिशत तोकेको छ।’

उनले भने, ‘बैंकले लिने त ४.२ प्रतिशत हो। ब्याजदर बढ्दा निक्षेपकर्तालाई फाइदा हुने हो।’  

ब्याजदर घट्ने र बढने भइरहने बताए। 

उनले केहीले व्यावसायिक स्वार्थ पूरा नभए अरुलाई दोष दिने चलन रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .