अब नेपालमा पेट्रोल र डिजेलको मूल्य विदेशमा बढे बढ्ने र घटे घट्ने भएको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणाली लागू गर्ने भएको हो।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वचालित प्रणाली लागू गर्ने जानकारी गराएका हुन्।
अहिले हरेक १५ दिनमा नेपालमा नयाँ मूल्य सूचि आउँछ। तर, बढाउने वा घटाउने अधिकार नेपाल आयल निगमको सञ्चालक समितिले राखेको छ।
162
Shares
प्रतिक्रिया