सरकारले आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने रणनीतिक लक्ष्य लिएको छ।
शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौड्लबाट प्रस्तुत सरकारको २०८०/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ।
‘आगामी वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ,’ राष्ट्रपतिले भने।
प्रतिक्रिया