ad ad

कारोबार


फोटोन ईभी पिकअप ट्रक नाडा अटो शो मा लन्च गर्ने तयारी

फोटोन ईभी पिकअप ट्रक नाडा अटो शो मा लन्च गर्ने तयारी

नेपालखबर
भदौ ७, २०८० बिहिबार १२:४६, काठमाडौँ

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले यहि आउदो नाडा अटो सो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ।

नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक टीएम१ (ईभी पिकअप ट्रक) पूर्ण रुपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ। यस ईभी पिकअप ट्रक टीएम १ले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा विश्वस्त रहेको कम्कपनीले जनाएको छ।

नेपालको चुनौतीपूर्ण भू–भागमा विगत २/३ महिनामा ब्यापक सफल परीक्षणहरु पार गरिसकेपछि, उक्त टीएम१ पिकअप ट्रकलाई नेपाली बजारमा ल्याउन लागिएको जानकारी गराइको छ। साथै ‘१४/१५ सिटर ईभी भ्यान’को पनि औपचारिकरपमा यहि कार्यक्रमा लन्च गर्ने तयारी छ।

कम्पनीको अनुसार यस नाडामा गाडी खरीद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .