सरकारले सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
‘विज्ञापन क्षेत्रलाई एकद्वार माध्यमबाट व्यवस्थित गरिनेछ। सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छु,’ उनले बजेटमा उल्लेख गरेका छन्।
18
Shares
प्रतिक्रिया