नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष छनौटका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ।
अर्थमन्त्रालयले अध्यक्षका लािग सर्टलिस्टमा परेका उम्मेदवारबाट व्यवसायीक कार्ययोजना हेर्नेछ।
उम्मेदवारको अन्तर्वार्ता आइतबार बिहान ९ बजे बिहान राष्ट्रिय योजना आयोगको सभालहलमा सञ्चालन हुने मन्त्रालयले जानकारी गराएको छ।
48
Shares
प्रतिक्रिया