ad ad

कारोबार


हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओबाट शाह बर्खास्त, श्रेष्ठ निमित्त

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओबाट शाह बर्खास्त, श्रेष्ठ निमित्त

नेपालखबर
असार १३, २०८१ बिहिबार ११:६, काठमाडौँ

हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहलाई सो पदबाट बर्खास्त गरिएको छ। 

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई पदबाट हटाएको हो। 

सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिएको छ।

शाह ४ वर्षका लागि भनेर २०७८ फागुन १ गते कम्पनीको सीईओ नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .