आईसीएफसी फाइनान्सको सञ्चालकमा विजयमान श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको ३३०औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो। प्रकाशित: असार १४, २०८१ शुक्रबार १२:८ 111 Shares
प्रतिक्रिया