ad ad

कारोबार


राष्ट्रियसभामा अर्थमन्त्रीले दिए बजेटमा उठेका १२ सवालको जवाफ

राष्ट्रियसभामा अर्थमन्त्रीले दिए बजेटमा उठेका १२ सवालको जवाफ

नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:४७, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा सांसदहरुले बजेटमा उठाएका एक दर्जन सवालको जवाफ दिएका छन्। 

सांसदहरुले बजेटले संविधान र नीति तथा कार्यक्रम सम्बोधन नभएको, संघीयताको सबलीकरणमा जोड नदिएको, शिक्षा, कृषिलगायतका क्षेत्रमा न्यून बजेट विनियोजन गरेको आदि सवालहरु उठाएका थिए। 

तर अर्थमन्त्री पुनले भने बजेट तर्जुमा नै १६औँ योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई ध्यान दिएर गरेको जवाफ दिएका छन्। उनले बजेटको आकार सन्तुलित रहेको, कृषिलाई उच्च महत्त्व दिएको दाबी गरे। 

उनले प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन तथा स्वीकृत प्रणालीअनुसार छलफल र स्वीकृतिका सबै प्रक्रिया अपनाएर बजेट ल्याएको बताए। 

राष्ट्रियसभाका सांसदहरु पदमबहादुर परियार, आनन्दप्रसाद ढुंगाना, झक्कुप्रसाद सुवेदी, भगवती न्यौपानेलगायतले बजेटबारे अर्थमन्त्रीसँग जवाफ मागेका थिए। 

यस्तो छ अर्थमन्त्री पुनको जवाफ (जस्ताको त्यस्तै) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .