ad ad

कारोबार


बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम कार्यान्वयन गर्न ईयु र युनिसेफको साढे ३ अर्ब बढी अनुदान सहयोग

बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम कार्यान्वयन गर्न ईयु र युनिसेफको साढे ३ अर्ब बढी अनुदान सहयोग

नेपालखबर
भदौ १६, २०८१ आइतबार १७:८, काठमाडौँ

युरोपेली संघ (ईयू) र युनिसेफले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि साढे ३ अर्ब बढी अनुदान दिने भएका छन्। 

ईयूले २३ मिलियन र युनिसेफले २ मिलियन गरी कुल २५ मिलियन युरो (करिब ३ अर्ब ६७ करोड) अनुदान दिनलागेका हुन्। 

उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गत १३ गतेको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .