जर्मन सरकारले नेपाललाई झण्डै डेढ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
‘पावर डिस्ट्रिब्युसन स्ट्रेंगदनिङ प्रोग्रम’अन्तर्गत १० मिलियन युरो सहयोग गर्ने भएको हो।
यो भनेको करिब १ अर्ब ४६ करोड रुपैयाँ हो। यही १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार्ने निर्णय गरेको हो।
प्रतिक्रिया