आशा लघुवित्तले सेयरधनीलाई बोनस सेयर मात्रै लाभांशबापत दिने भएको छ।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड १४ लाख ३० हजार बराबरको १४.२५ प्रतिशतको बोनस सेयर दिने भएको हो।
यस्तै कम्पनीले कर प्रयोजनका लागि ४८ लाख १२ हजार रुपैयाँबापतको ०.७५ प्रतिशत नगद लाभांश छुट्याएको छ।
18
Shares
प्रतिक्रिया