ad ad

कारोबार


अब त्रैमासिकको अन्तिम दिन बिमकले बिमा प्रस्ताव स्वीकृत गर्न नपाउने, ३ नयाँ व्यवस्था

अब त्रैमासिकको अन्तिम दिन बिमकले बिमा प्रस्ताव स्वीकृत गर्न नपाउने, ३ नयाँ व्यवस्था

नेपालखबर
भदौ २३, २०८१ आइतबार १६:४०, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले जीवन बिमा कम्पनीहरुका लागि तीनवटा नयाँ व्यवस्था गरेको छ।

प्राधिकरणले बिमकले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायको सुविधा कटअफ डेट आवधिक वित्तीय विवरण पेस गर्ने मितिसँग मिल्न गएकाले नयाँ व्यवस्था ल्याएको हो।

यसअनुसार बिमकले प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बिमा प्रस्ताव स्वीकृत गर्न पाउनेछैनन्।

यस्तै जीवन बीमा अधिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरिसक्ने गरी तोक्नुपर्ने र २८ गतेपछि गरिने बिमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनामा समेट्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .