ad ad

कारोबार


मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा

नेपालखबर
असार ४, २०८१ मंगलबार १४:२८, काठमाडौँ

प्रभु बैंक लिमिटेडले  मंगलबारदेखि मुगुको छायानाथ रारा नगरपालिका २ मा रहेको गमगढीमा ३०६औँ शाखा खोलेको छ। 

योसँगै कार्यालयको सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ।

गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ/संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ। 

प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई बैंकिङ सेवा दिइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .