नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२९ रुपैयाँ ५९ पैसा तथा बिक्री दर १३० रुपैयाँ २० पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
66
Shares
प्रतिक्रिया