नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १५४ रुपैयाँ २६ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ ७८ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा छ।
युरो १ को खरिद दर १३५ रुपैयाँ २८ पैसा तथा बिक्री दर १३५ रुपैयाँ ९१ पैसा तोकिएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
72
Shares
प्रतिक्रिया