ad ad

कारोबार


कति छ आज विदेशी मुद्राको मूल्य? (सूची)

कति छ आज विदेशी मुद्राको मूल्य? (सूची)

नेपालखबर
पुस ३, २०८० मंगलबार १२:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको मूल्य तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२.६० र बिक्री दर १३३.२० रुपैयाँ तोकिएको छ। 

त्यसैगरी युरो १ को खरिद दर १४४.६९ र बिक्री दर १४५.३४ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ८९.१० र बिक्री दर ८९.५० रुपैयाँ तोकिएको छ। 

यस्तो छ सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .