सुनको मूल्य फेरि प्रतितोला ८ सय रुपैयाँ महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको हो।
सोमबार तेजाबी सुनको मूल्य १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ।
आइतबार छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
81
Shares
प्रतिक्रिया