ad ad

कारोबार


फेरि बढ्यो सुन र चाँदीको मूल्य

फेरि बढ्यो सुन र चाँदीको मूल्य

नेपालखबर
फागुन १३, २०८० आइतबार १२:१८, काठमाडौँ

सुन र चाँदीको मूल्य आइतबार बढेको छ 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। 

योसँगै छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

महासंघका अनुसार चाँदी पनि आज प्रतितोला ५ रुपैयाँले महंगो भएको छ। योसँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। 

गत शुक्रबार छापावाल सुन १ लाख १८ हजार, तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० र चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .