ad ad

कारोबार


चाँदीको मूल्य सस्तियो, सुनको के छ?

चाँदीको मूल्य सस्तियो, सुनको के छ?

नेपालखबर
भदौ १९, २०८१ बुधबार १२:५०, काठमाडौँ

सुनको मूल्य आज पनि स्थिर छ। तीन दिनयता सुनको मूल्य स्थिर रहेको हो। 

योसँगै सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमै कारोबार भइरहेको छ। 

तर चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ। 

आज चाँदी १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .