गायिका समीक्षा अधिकारीले आफूले लेख्दै नलेखेको कुरा आफ्नो फेसबुक फेसबुक आईडी फोटोसप लेखिएको भन्दै आपत्ति जनाएकी छन्।
आफूले लेख्दै नलेखेको कुरा आफ्नो नाममा पोस्ट गरेर चरित्र हत्या गरिएको गुनासो समीक्षाले गरेकी छन्।
उनले आफूले नलेखेको कुरा फोटोसप गरेर लेखिएको स्क्रिनसटसहित फेसबुकमा लेखेकी छन्, ‘हुँदाहुँदै फोटोसप गरेर यतिसम्म चरित्र हत्या? प्लिज यसो नगरिदिनुहोला।’
हेर्नुहोस् समीक्षाको स्टाटस :
बलात्कार अभियोग लागेको अभिनेता पल शाह उच्च अदालत पोखराबाट सफाइ पाएपछि गत सोमबार कारागारबाट रिहा भएका छन्।
375
Shares
प्रतिक्रिया