लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे चालु अधिवेशनको छैटौँ बैठक बस्ने भएको हो। झन्डै एक महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो। यसअघि गत माघ २० गते बैठक बसेको थियो। बिजनेस अभावमा लुम्बिनी प्रदेशसभा सक्रिय हुन सकेको छैन। प्रकाशित: फागुन १७, २०७९ बुधबार ८:२८ 30 Shares
प्रतिक्रिया