ad ad

कला


अमिसा बजगाईंले गाएको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक (भिडिओ)

अमिसा बजगाईंले गाएको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक (भिडिओ)

नेपालखबर
असार ११, २०८० सोमबार १३:४६, काठमाडौँ

अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ।

संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंले कम्पोज, एरेन्ज र भिडिओ निर्देशन गरेका छन्। केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको भिडिओमा जिन्सन खत्रीको मेकअप तथा गुरु मुखियाको ड्रोन छ। 

म्युजिक किचन स्टुडिओ र मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडिओ त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेन्द्रले छोटो समयमा राम्रो काम भएको बताउँदै ६ दिनमा अडियो भिडिओ तयार गरिएको जानकारी गराए।

चरण बजगाईं, शीतल बजगाईंको प्रस्तुति रहेको यो भिडिओ नेपाल घुम्न आउँदा बनाएको उनले बताए। 

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .