बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक गरिएको छ।
शाहरुखले सामाजिक सञ्जालमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्।
जसमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोण देखाइएको छ।
ट्रेलरमा शाहरुखका दुई रुप छन् भने नयनतारा प्रहरी अफिसर बनेकी छन्।
फिल्म यही भदौ २१ गतेदेखि रिजिल हुनेछ।
हेर्नुहोस् ट्रेलर-
78
Shares
प्रतिक्रिया