कला


शाहरुख विश्वकप हेर्न गएको भिडिओ भयो भाइरल (हेर्नुहोस्)

शाहरुख विश्वकप हेर्न गएको भिडिओ भयो भाइरल (हेर्नुहोस्)

नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:५, काठमाडौँ

विश्वकप क्रिकेटअन्तर्गत भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी  भारत–अस्ट्रेलियाको फाइनल खेल हेर्न बलिउड स्टारहरू पनि पुगेका छन्। 

तीमध्ये शाहरुख खान पनि एक हुन्। उनी परिवारसहित त्यहाँ पुगेका छन्।

सामाजिक सञ्जालमा यसबारे निकै चर्चा भइरहेको छ। शाहरुख खान स्टेडियममा प्रवेश गरेको भिडिओ फ्यानहरूले सेयर गरिरहेका छन्।

यस्तै अर्को भिडिओ पनि भाइरल भएको छ। जसमा शाहरुख खान आफ्नो छेउको सिटमा बसेकी चर्चित गायिका आशा भोस्लेको कप उठाइरहेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .