५६ वर्षकै सबैभन्दा खराब खडेरीको अनुभव गरिरहेको ताइवानमा यतिबेला तालहरुको पानी सुक्न थालेको छ।
सोही क्रममा गतहप्ता चेन थरका एक व्यक्तिको गतवर्ष पानीमा डुबेर हराएको स्मार्टफोन पानी सुकेपछि भेटिएको हो।
बीबीसीका अनुसार वाटरप्रुफ केसमा राखिएको आइफोन ११ प्रो भेटिएको हो।
यसरी एक वर्षपछि हराएको फोन भेटिँदा र त्यसले अहिले पनि काम गर्दा चेन ज्याँदै खुशी छन्।
प्रतिक्रिया