रोचक


सन् १९६३ को पत्रिकामा समाचारः एकदिन टेलिफोन सबैको गोजीमा हुनेछ!

सन् १९६३ को पत्रिकामा समाचारः एकदिन टेलिफोन सबैको गोजीमा हुनेछ!

नेपालखबर
जेठ २२, २०७८ शनिबार १२:९,

त्यहाँ भविष्यमा ठूलो टेलिफोन सबैको गोजीमा हुने उल्लेख गरिएको थियो।

आज ५८ वर्षपछि सो भविष्यवाणीलाई मध्यनजर गर्दा त्यो सत्य सावित भएको देखिन्छ।

सो पत्रिकामा फोल्ड गर्न सकिने फोनको डिजाइन पनि देखिन्छ। हाल विश्वमा तस्बिरमा देखिएजस्तै फोल्ड गर्न सकिने स्मार्टफोनहरु छन्।

यतिबेला फोन गोजीमा राख्न मात्र नभएर हामी यसलाई हातमा बोक्न सक्छौं भने घडी जसरी लगाएर पनि हिँड्न सक्छौं।

त्यसबेला अभिष्यवाणी गरिएजस्तै हामी फोन गोजीमा राख्नसक्छौं भने फोन निकै सुविधाजनक बनेको छ।

स्मार्टफोनमा अहिले हामी टेलिफोन, रेडियो, टिभी, पत्रिका, किताब साथै क्यामेरा, भिडिओगेम लगायत धेरै सुविधा प्राप्त गर्नसक्छौं।

एउटा भनाइ नै छ नि,‘जे सोच्छौं त्यो पुग्छ।’ विज्ञान र प्रविधिको दुनियाँमा साँच्चै हामीले सोच्न नसकेका कुरा यथार्थ बनेका छन्।

Best Foldable Smartphones 2021 - TechEngage

विज्ञानले गर्दा सडकमा कुद्ने गाडीदेखि आकाशमा उड्ने चराजस्तै जहाजहरु आविष्कार भएका छन्। पानीडमा तैरने डुंगा, पानीमुनी कुद्ने पनडुब्बी साथै ध्वनीको गतिभन्दा छिटो कुद्ने साधनहरु निर्माण भएका छन्।

पत्रिकामा भविष्यवाणी गरिएको विषय पनि विज्ञानसँग सम्बन्धित छ।

त्यसबेला झोलामा नआट्ने टेलिफोन यतिबेला स्मार्टफोनको रुपमा गोजीमा अट्नु विज्ञानकै चमत्कार हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .