ad ad

गण्डकी


अर्थशास्त्री डा. टकराज गण्डकीको बजेट पेस गर्दै

अर्थशास्त्री डा. टकराज गण्डकीको बजेट पेस गर्दै

नेपालखबर
असार १, २०८१ शनिबार १६:५२, काठमाडौँ

गण्डकीका आर्थिक मामिलामन्त्री  डा. टकराज गुरुङ यतिबेला आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण (बजेट) प्रस्तुत गरिरहेका छन्।

गण्डकीमा पहिलोपटक अर्थशास्त्र नै पढेका अर्थमन्त्रीबाट बजेट पेश भएको हो।

लमजुङमा जन्मेका डा. टकराजले अर्थशास्त्रमै स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि (पीएचडी) गरेका छन्।

गण्डकी पर्यटकीय क्षेत्र हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .